आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं–नेपालीबजारमा आज सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ। बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ । यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।